सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गोदावरी सम्मेलनस्थलमै सुरू भयो एमाले स्थायी कमिटी बैठक

आइतबार, १७ असोज २०७८, १४ : ०६
आइतबार, १७ असोज २०७८

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशन चलिरहेका बेला समसामयिक विषयमा छलफलका लागि बैठक बसेको हो ।

पार्टी अध्यक्ष केपी शर्माओली सम्मेलन हलमा आइपुगेपछि पार्टी प्रवेश कार्यक्रम सकेर बैठक सुरू भएको हो । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरूको जवाफ दिँदै गरेको समयमा सो बैठक बसेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप