आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्यन खानलाई स्वागत गर्न शाहरुख खानले सजाएका छन् आफ्नो बंगला, हेर्नुहोस् तस्बिर

शनिबार, १३ कात्तिक २०७८, ११ : २१
शनिबार, १३ कात्तिक २०७८

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २८ अक्टोबरका दिन बम्बे हाई कोर्टबाट जमानत पाएका छन् । आर्यन खान ३० अक्टोबर अर्थात् आज रिहान हुँदैछन् । शाहरुख् खान आफ्नो छोराको स्वागतका लागि लगातार तयारी गर्र्दैछन् । उनले छोराको स्वागतका लागि घर सजाएका छन् ।

आर्यनको हुनेछ भव्य स्वागतः

शाहरुख खानको छोरा आर्यनको मन्नतमा भव्य स्वागत हुनेछ । उनले आफ्नो बंगला मन्नतलाई झिलिमिली पारेर सजाएका छन् । शाहरुख खानको मन्नत निलो रङका बत्तीले सजाइएका छन् ।

शाहरुख खानको बंगलाको सजावट जारी नै छ । झिलीमिली बत्ती छतदेखि नै लगाइरहेको देख्न सकिन्छ ।

छोरा पक्राउ परेदेखि अत्यधिक तनावमा रहेकी गौरी खान छोरालाई घरमा नै प्रतीक्षा गरिरहेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप