मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरमा जनावरका लागि पनि जेब्राक्रस, तस्बिरहरू हेर्नुहोस्

शनिबार, १३ कात्तिक २०७८, १२ : २७
शनिबार, १३ कात्तिक २०७८

ललितपुरमा जनावरहरूका लागि बाटो काट्नका लागि आफ्नै जेब्राक्रस बनाइएको छ । ललितपुर महानगरपालिकालाई पशु कल्याणमैत्री नमुना महानगरपालिका बनाउनका लागि नेपालमै पहिलो पटक, सडकमा रहेका बाटो काट्ने स्थानमा पशुको पञ्जा (Paw Prints) आकृति बनाइएको हो । यसले सवारी साधन चालकलाई सावधानी गर्ने तथा सडक दुर्घटनालाई पनि न्यूनीकरण गर्ने उद्देश्य लिइएको स्नेहाज केयरका संस्थापक स्नेहा श्रेष्ठले जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप