सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो देखियो सेलिब्रेटीको लक्ष्मीपूजा, तस्बिरमा हेरौं

शुक्रबार, १९ कात्तिक २०७८, १२ : ०८
शुक्रबार, १९ कात्तिक २०७८

तिहारको तेस्रो दिन अर्थात बिहीबार साँझ घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिएको छ । स्वदेश तथा विदेश जहाँ रहे पनि हिन्दू नेपालीहरुले आ–आफ्नो घरमा लक्ष्मी भित्र्याएका छन् । नेपाली फिल्मका कलाकारहरुले पनि आ–आफ्नो तरिकाबाट घरमा लक्ष्मीपूजा गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल मार्फत लक्ष्मीपूजा गरेको तस्बिर शेयर समेत गरेका छन् । 

कलाकार रेखा थापा, दीपकराज गिरी, करिश्मा मानन्धर, निता ढुङ्गाना, केकी अधिकारीलगायत थुप्रै कलाकारले  लक्ष्मीपूजा गरेका छन् । ती तस्बिरलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप