सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मेक्सिकोमा सवारी दुर्घटना, २० जनाको मृत्यु

आइतबार, २१ कात्तिक २०७८, १६ : ५२
आइतबार, २१ कात्तिक २०७८

मेक्सिकोको राजमार्गमा भएको सवारी दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार शनिबार दिउँसो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।  

बाटोमा रोकि राखेको कारलाई ट्रकले ठक्कर दिएर दुर्घटना भएको जनाइएको छ । ट्रकको ब्रेक फेल भएर ट्रकले कारलाई ठक्कर दिएको हो । देशको राजधानी मेक्सिको सिटी र पुएब्ला सहरको सीमा क्षेत्रमा सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । –एएनआई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप