सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री चौधरीद्वारा मेलम्ची खानेपानी आयोजनाको निरीक्षण

सोमबार, २२ कात्तिक २०७८, २१ : १९
सोमबार, २२ कात्तिक २०७८

खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गरेका छन् । सोमबार मन्त्री चौधरीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको  मेलम्ची खानेपानी आयोजनाको मुख्य बाँध र सुरुङमा भएको क्षतिको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पा र चाईनिज ठेकेदार कम्पनिका प्रतिनिधिसँग मन्त्री चौधरीले मेलम्ची आयोजनामा भएको क्षतिको विवरण लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप