आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी अध्यक्ष प्रचण्डको डोल्पा यात्रा, तस्बिरमा हेरौं

बुधबार, २४ कात्तिक २०७८, १७ : ५२
बुधबार, २४ कात्तिक २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डोल्पा जिल्लाका विभिन्न ठाउँको अवलोकन गरेका छन् ।

अध्यक्ष प्रचण्डसँगै माओवादी नेता समेत रहेका अर्थमन्त्री जनार्दन शर्मा, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज शक्ति बस्नेत लगायतले बुधबार  डोल्पाका फोक्सुन्डो ताल लगायत विभिन्न ठाउँको अवलोकन गरेका हुन् ।

सो अवसरमा प्रचण्डले स्थानीय नेता तथा कार्यकर्ताहरूसँग भेटघाट समेत गरेका थिए । तस्बिर : प्रचण्डको निजी सचिवालय

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप