आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सत्यमोहन जोशीको पुरानो राहदानी संग्रहालयमा राखिने

बुधबार, ०१ मङ्सिर २०७८, १५ : २७
बुधबार, ०१ मङ्सिर २०७८

संस्कृतिविद् सत्यमोहन जोशीले आफूसँग भएको पुरानो राहदानी (पासपोर्ट) सरकारलाई बुझाएका छन् ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको पहिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) उपलब्ध गराएपछि डा. जोशीले एमआरपी पासपोर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गरेका हुन् ।

सरकारले आजदेखि नेपालमा विद्युतीय राहदानी परीक्षण वितरण थालेको छ । परराष्ट्रमन्त्री खड्काले राहदानी वैयक्तिकरण केन्द्र उद्घाटन गरी संस्कृतिविद् जोशीलाई पहिलो ई-पासपोर्ट उपलब्ध गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप