सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज कुन देशको मुद्रा साट्दा कति पाइन्छ ?

शुक्रबार, ०३ मङ्सिर २०७८, ०७ : १३
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ २४ पैसा र विक्रीदर १३४ रुपैयाँ ९२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ८५ पैसा र विक्रीदर १६० रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३८ पैसा र विक्रीदर १० रुपैयाँ ४३ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५६ पैसा र विक्रीदर १८ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ५४ पैसा र विक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप