अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा १०८ कन्या पूजा, तस्बिरहरू
शनिबार, ०४ मङ्सिर २०७८, १२ : २४
आज अन्तर्राष्ट्रिय बाल दिवस । नेपालमा पनि यसलाई विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइँदैछ । यही क्रममा छोरीहरुको सम्मानमा विभिन्न स्थानमा रहेका इनर ह्वील क्लबको संयुक्त आयोजनामा १०८ कन्या पूजाको आयोजना गरिएको छ ।