आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले स्थायी समिति बैठक स्थगित

सोमबार, ०६ मङ्सिर २०७८, १५ : २०
सोमबार, ०६ मङ्सिर २०७८

नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित भएको छ । यसअघि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । 

‘तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ’, तामाङको भनाइ छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप