आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

शुक्रबार, १० मङ्सिर २०७८, १० : ००
शुक्रबार, १० मङ्सिर २०७८

नेकपा एमालेको वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ ।  चितवनमा एमालेको १० औं महाधिवेशन जारी छ । ९ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठक आज बेलुका ८ बजे सौराहस्थित होटल जंगल क्राउनमा बस्नेछ । भोलिबाट बन्द सत्र सुरु हुनेछ ।  यो ९ औं  महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको यो अन्तिम बैठक हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप