राप्रपा महाधिवेशन : बाजागाजासहित उम्मेदवारी दिन पुगे राजेन्द्र लिङ्देन (फोटोफिचर)
शुक्रबार, १७ मङ्सिर २०७८, १२ : ५३
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देन बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार लिङ्देन सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रियसभागृहमा उम्मेद्वारी दर्ता गर्न पुगेका हुन् ।
राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।