आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रचण्ड सहभागी, ओली अझै पुगेनन्

शुक्रबार, २४ मङ्सिर २०७८, १४ : १७
शुक्रबार, २४ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा माओवादी अध्यक्ष प्रचण्ड भृकुटीमण्डपमा पुगेका छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल पनि कार्यक्रम स्थलमा पुगिसकेका छन् । 

तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने सहभागी भइसकेका छैनन् । ओली सहभागी हुने कार्यक्रम भएपनि त्यहाँ पुग्न ढिलाइ भएको हो । काँग्रेस महाधिवेशनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निम्ता गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप