तयारी चुनावी भिडन्तको, तस्बिरहरू
आइतबार, २६ मङ्सिर २०७८, १३ : १६
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा पदाधिकारी र सदस्यका विभिन्न पदमा उम्मेदवारी दर्ताको प्रक्रिया सकिएको छ । आइतबार दर्ता प्रक्रिया सकिएसँगै सोमबार हुने मतदानका लागि तयारी सुरु गरिएको छ । मतदानका लागि यति बेला मतदान केन्द्र र बुथहरू तयार गरिँदैछ । मतदान बिहान ८ बजेदेखि सुरु गर्ने केन्द्रीय निर्वाचन समितिको तयारी छ ।
फोटोहरू हेर्नुहाेस् :