मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्चाले छोपियो प्रदर्शनीमार्ग, तस्बिरहरू हेर्नुहोस्

सोमबार, २७ मङ्सिर २०७८, १५ : ०३
सोमबार, २७ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । बिहान ८ बजेदेखि मतदान सुरु गर्ने भनिएपछि करिब साढे ३ घण्टा ढिला गरी मतदान सुरु भएको थियो ।

यता, मतदान स्थल रहेको प्रदर्शनी मार्गमा विभिन्न पदका उम्मेदवार तथा उनीहरूका सहयोगीले मत माग्दै पर्चा र कार्ड बाँडिरहेका छन् । ती पर्चाहरूलाई प्रतिनिधि तथा कार्यकर्ताले सडकमा त्यतिकै फालिदिँदा यतिबेला सडक नै पर्चै पर्चाले ढाकिएका छन् । तस्बिरहरू हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप