आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस निर्वाचनमा ८ बजेसम्म ३५०० मत खस्यो

सोमबार, २७ मङ्सिर २०७८, २० : २६
सोमबार, २७ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदानमा सोमबार राति ८ बजेसम्म ३५०० मत खसेको छ । निर्वाचन समितिका अनुसार हालसम्म ३५०० मत खसेको हो ।

मतदानका लागि ९ बजेसम्मको समय तोकिएको छ भने कुल मतदाता ४ हजार ७४३ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप