आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको निर्वाचन : ४४०० मत खस्यो

सोमबार, २७ मङ्सिर २०७८, २२ : २९
सोमबार, २७ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ नेतृत्वसहितको केन्द्रीय कमिटी चयनका लागि सोमबार राति सवा १० बजेसम्म ४४ सयको हाराहारीमा मत खसेको छ ।

निर्वाचन समितिका अनुसार साढे १० बजेपछि मतदानस्थलभित्र प्रवेश गरेकाले मात्रै मत खसाल्न पाउनेछन् ।

भित्र पसेकाले मत खसालीसकेपछि सभापति पदको मतगणनाका लागि प्रक्रिया अघि बढाइनेछ ।  काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप