आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

१११ मत गन्न बाँकी, पहिलो चरणमा देउवाले नजित्ने पक्का

मङ्गलबार, २८ मङ्सिर २०७८, ०९ : ०१
मङ्गलबार, २८ मङ्सिर २०७८

काँग्रेसको मत गणना अन्तिम चरणमा पुगेको छ । ४५ सय ६३ मत गणना हुँदा शेरबहादुर देउवाले २१४२ र डा शेखर कोइरालाले १७०८ मत ल्याएका छन् । त्यस्तै विमलेन्द्र निधिले २४५, प्रकाशमान सिंह ३५५ र कल्याण गुरुङले २० मत पाएका छन् । अव गन्न बाँकी १११ मत मात्रै छन् । देउवालाई विजयीका लागि १९८ मत चाहिन्छ । यो हिसावले पहिलो चरणको चुनावमा कुनैपनि उम्मेदवारले नजित्ने निश्चित भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप