आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘आधा अधुरो’ मा विना र साजनको रोमान्स

मङ्गलबार, २८ मङ्सिर २०७८, १० : ११
मङ्गलबार, २८ मङ्सिर २०७८

गायक साजन तामाङको गीत ‘आधा अधुरो’ को म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । प्रेमिल शैलीको गीतमा  डि.पी खनाल शब्द, सुरज कालाखेतीको संगीत तथा विश्व अधिकारीको संगीत संयोजन रहेको छ । 

गीतको भिडियोमा युवा युवतीको प्रेम र आकर्षण प्रस्तुत गरिएको भिडियोमा गायक तामाङ र बिना राउतको अभिनय देख्न सकिन्छ । गोदावरीका आकर्षक लोकेसनमा छायांकन गरिएको भिडियोमा राजिव क्षेत्रीको छायाँकन, नविन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी र निर्देशन रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप