मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कडा सुरक्षा घेरामा मतपेटिका, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २८ मङ्सिर २०७८, २२ : २५
मङ्गलबार, २८ मङ्सिर २०७८

नेपाली काँग्रेसको नयाँ सभापति चयनका लागि मंगलबार भएको पुनः मतदानको मतगणना राति साढे १० बजेदेखि सुरु गर्ने तयारी भएको छ । त्यसका लागि मतपेटिकाहरु राष्ट्रिय सभागृहभित्र लगिएको छ ।

मत पेटिकालाई (ट्यांकी)लाई प्रहरीले कडा सुरक्षा घेरामा राखेर सभागृहमा लगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप