आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपसभापतिको २३०० मतगणना सकियो, धनराजको सर्वाधिक मत

बुधबार, २९ मङ्सिर २०७८, २२ : ००
बुधबार, २९ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत सोमबार भएको मतदानको उपसभापतितर्फको जारी मतगणनामा धनराज गुरुङले सर्वाधिक मत पाएर अग्रता बनाइरहेका छन् ।

 पार्टी कार्यालय सानेपामा जारी मतगणनामा २३०० सय मत गन्दा उपसभापतिका उम्मेदवार धनराज गुरुङले ९६० मत पाएका छन् भने डा चन्द्र भण्डारीले ८७०, पूर्णबहादुर खड्काले ८४०, मत तथा विजयकुमार गच्छदारले ६६० मत पाएका छन् । अन्य उम्मेदवारले पाएको मतको विवरण प्राप्त हुन बाँकी छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप