आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललितपुरका सिडिओ काँग्रेस केन्द्रीय कार्यालयमा

बिहीबार, ०१ पुस २०७८, १३ : ४७
बिहीबार, ०१ पुस २०७८

जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय काँग्रेस केन्द्रीय कार्यालय वरिपरिको सुरक्षा व्यवस्था बुझ्न सानेपा पुगेका छन् । बिहीबार अपरान्ह उपाध्याय सहितको टोली सानेपा पुगेको हो ।

काँग्रेस केन्द्रीय कार्यालयमा अहिले १४ औं  महाधिवेशन अन्तर्गत महामन्त्री पदका उम्मेदवारहरूको मतगणना जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप