मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहाेस् त्रिभुवन विश्वविद्यालयको ४७औँ  दीक्षान्त समाराेह

सोमबार, ०५ पुस २०७८, १५ : ११
सोमबार, ०५ पुस २०७८

त्रिभुवन विश्वविद्यालयले आज ४७औँ  दीक्षान्त समाराेह मनाएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाकाे अध्यक्षता दीक्षान्त समाराेह  सम्पन्न भएकाे हाे । 

समारोहलाई सम्बोधन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताएका हुन् ।

हेर्नुहाेस् समारोहका तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप