चन्द्रागिरिमा हिउँको मज्जा (फोटोफिचर)
बुधबार, १४ पुस २०७८, ११ : २३
हिउँदे वर्षा भएसँगै राजधानी वरिपरिका डाँडामा बाक्लो हिमपात परेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भएको हो । वर्षासँगै राजधानीको चन्द्रागिरीमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि हिमपात भएसँगै चन्द्रागिरि हिल्समा सर्वसाधारणहरु हिउँ खेल्न पुगेका छन् ।
चन्द्रागिरिमै हिउँ परेपनि बिहानै आफू यहाँ आएका एक सर्वसाधारणले बताए । हिउँमा खेल्न पाउँदा मज्जा आएका उनले बताए । हिमपात भएसँगै चन्द्रागिरि केबलकारबाट डाँडामा पुग्नेहरूको भीडभाड देख्न सकिन्छ ।