आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेमिकाको टपलेस फोटो डिलिज हुँदा इन्स्टाग्राममा भड्किए यी बक्सर

बुधबार, २१ पुस २०७८, १० : २६
बुधबार, २१ पुस २०७८

बक्सर ज्याक पलले इन्स्टाग्राममा जुलिया रोसको एउटा टपलेस फोटो हटाउँदा रोष व्यक्त गरेका छन् । ज्याक पलले प्रेमिकाको एउटा टपलेस फोटो इन्स्टाग्राममा सेयर गरेका थिए जसमा उनी नेसलेसमा मात्रै देखिएकी थिइन् ।

 त्यसपछि बक्सर जेक पलले इन्स्टाग्राममा आफ्नो फोटो सेयर गर्दै ‘के इन्स्टाग्रामले यसलाई पनि हटाउला ?’ भन्दै सोधेका छन् । जेक पलले आफ्नी प्रेमिकाको समर्थनमा यो फोटो पोस्ट गरेका हुन् ।

 इन्स्टाग्रामले जुलिया रोस पलको टपलेस फोटोलाई ‘अफेन्डिङ’ कन्टेन्टका कारण डिलिट गरेको थियो । जुलिया रोस पलले यो फोटोमा एउटा नेकलेसमात्रै लगाएकी थिइन् जसमा .... लेखिएको थियो ।

जुलिया रोस पलले आफ्नो टपलेस फोटो भिन्न भिन्न सोसल मिडिया प्लेटफर्मममा पोस्ट गरिन् जसमा इन्स्टाग्रामले यसलाई आफ्नो प्लेटफर्मबाट हटाइदियो ।

बक्सर ज्याक पल र जुलिया आफ्ना थुप्रै तस्बिर सोसल मिडियामा सेयर गरिरहन्छन् ।

बक्स ज्याक पल र जुलिया रोस पल सन् २०२० जनवरीदेखि एक अर्कालाई डेट गरिरहेका छन् । ज्याक पलले आफ्नी प्रेमिकासँग संसार घुम्ने चाहना राख्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप