बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

११ लाख ७० हजार मोडर्ना मात्रा खोप आइपुग्यो

मङ्गलबार, १८ माघ २०७८, १३ : ३४
मङ्गलबार, १८ माघ २०७८

नेपालमा कोरोनाभाइरस विरुद्धको मोडर्ना खोप आज बिहान ११ लाख ७० हजार मात्रा खोप आइपुग्ने भएको छ ।  विश्वकै ऋण सहयोगमा कोभ्याक्स सुविधामार्फत ४० लाख  मात्रा मोडर्ना खोप ल्याउन भनिएका थियो ।

जसमा सोमबार साँझ पनि ११ लाख ७० मात्रा मोडर्ना आएको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । यस्तै माघ १० गते १६ लाख ६० हजार मात्रा आइसकेको प्रमुख डा. चौरासियाले बताए । मोडर्ना खोप १२ देखि १७ वर्षसम्मका लाई लगाइने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप