मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुले जलायो प्रधानमन्त्रीको पुतला, तस्बिरमा हेर्नुहोस्

बिहीबार, २० माघ २०७८, १६ : ५९
बिहीबार, २० माघ २०७८

पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ । अनेरास्ववियुले बिहीबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गर्दै विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरूले प्रदर्शनका क्रममा पेट्रोलियम पदार्थको मूल्य घटाउन पर्ने माग गर्दै नाराबाजी गरेका थिए । उनीहरूले एमसीसीको विरोध गरेका थिए । हेर्नुहोस् तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप