मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

टेकोमा अडिएको पाटनको बस्ती (फोटोफिचर )

शनिबार, २२ माघ २०७८, १२ : १९
शनिबार, २२ माघ २०७८

०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ बर्ष पछि पनि अझै टेकोमा अडिएको छ ।

ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाउँमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ । सरकारले भूकम्प पछिको पुनर्निर्माण लागि गठन भएको राष्ट्रिय  पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरू किन हट्न सकेन, टेका लगाइएका घरहरूको पुनर्निर्माण किन भएन ? खोज्नुपर्ने विषय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप