मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयमा सरस्वतीको पूजा, तस्बिरहरु

आइतबार, २३ माघ २०७८, १२ : २१
आइतबार, २३ माघ २०७८

 

 

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ । यस अवसरमा विशेष गरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गरिनेछ ।

विद्यालयमा विशेष रुपमा सरस्वतीको पूजा गर्ने गरेका छन् । यसवर्ष कोरोनाका कारण विद्यालय बन्द रहेकाले धेरैले घरघरमा नै विद्यार्थीले सरस्वतीको पूजा आराधना गर्दै छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप