मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रीहरुलाई कारवाहीको माग गर्दै युवा संघको प्रदर्शन (तस्विरमा हेर्नुस्)

बिहीबार, २७ माघ २०७८, १५ : २९
बिहीबार, २७ माघ २०७८

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारका जनविरोधी कामविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो काठमाडौको नयाँ बानेश्वरमा भेला भएर उनीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।

प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘ स्थानीय तह निर्वाचनको स्वीकार्यता,मुल्यवृद्धि फिर्ता गर, गुमेको भुमी फिर्ता गर,रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर, स्वास्थ्यमन्त्रीलाई कारवाही गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप