साझा यातायातद्धारा नयाँ डिलक्स बसहरु बजारमा
काठमाडौं – साझा यतायताद्धारा आशोकलेलैण्डका नयाँ डिलक्स बसहरु बजारमा ल्याएको कछ ।
नेपालका लागि अशोक लेलैण्ड भेइकल्स्को आधिकारीक विक्रेताआई.एम.ई मोर्टस् प्रा. लि. (नेपालको एक प्रमुख व्यापारिक समूह आईएमई गु्रपको एक भगिनी संस्थाले हिजोको साझा यातायातको केन्दि«य कार्यालय पुल्चोक, ललितपुरमा आई.एम.ई मोर्टस् प्रा. लि. का प्रमुख कार्याकारी अधिकृत कपिल शिवाकोटी र साझा यातायात सहकारी संस्थालि. का(मु(प्रमुख कार्याकारी अधिकृत महेन्द पाण्डे बीच सम्झौता प्रत्रमा हस्ताक्षर भएको हो ।
अशोक लेलैण्डको सुविधा सम्पन्न डिलक्स बसहरु खरिद कार्य गर्नका लागि उक्त बसहरु एकसय ८० एचपी भएको इन्जिन, एयर सस्पेन्सन भएको लक्जेरियस बस, इन लाइन एफआईपी, एउटा इन्जिनले एसी र गाडी एकैसाथ चल्ने, न्यूनतम इन्धन खर्चमा उच्च प्रर्दशन गर्ने जनाउको छ ।
बजारमा भएका बसहरुको भन्दा छिटो यात्रा समय तथा राम्रो सुविधा प्रधान गर्ने उक्त बसहरुमा कम लागत, आरामदायी यात्रा र सुविधा तथा नौलोपन यात्रुले अनुभव गर्न पाउने जनाएको छ ।