तीन जना एआईजीपीको दरबन्दी थप्ने सरकारको निर्णय
बिहीबार, ०५ फागुन २०७८, १७ : १८
सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको छ ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले (एआईजीपी) को दरबन्दी थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।