आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फोटोन शोरुममा ‘इन्स्ट्यान्ट एक्सचेन्ज’ क्याम्प

शुक्रबार, ०६ फागुन २०७८, १५ : २४
शुक्रबार, ०६ फागुन २०७८

फोटोन मोटर्सले आफ्नो शोरुम काठमाडौं बालकुमारीमा फागुन ८ गतेदेखि १५ गतेसम्म एक्सचेन्च क्याम्प गर्ने भएको छ । उक्त क्याम्पमा जुनसुकै कम्पनीका गाडी फोटोनको टुनल्याण्डसँग साटी तत्कालै टुनल्याण्ड लिएर जान सकिने कम्पनीले जनाएको छ । 

एक्सचेन्चमा फाइनान्सको सुविधा पनि रहेको कम्पनीले जनाएको छ । साथै, हरेक टेस्ट ड्राइभ आकर्षक उपहार योजना रहेको पनि कम्पनीले जनाएको छ । 

एमएडब्लू वृद्वि कर्मसियल भेहिकल लिमिटेडका लागि सेल्स प्रमुख नविन आचार्यले भने ‘ग्राहकलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न एमएडब्लू वृद्वि तल्लिन रहेको छ । यस एक्सचेन्ज योजना र आफ्नो सवारीसाधनमा अभिवृद्वि गर्ने अवसर प्रदान गर्ने बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप