मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँ उपत्यकामा अस्तव्यस्त सडक, जताततै पार्किङ (फोटोफिचर)

शनिबार, ०७ फागुन २०७८, ०८ : ४२
शनिबार, ०७ फागुन २०७८

काठमाडौँ उपत्यकामा बढ्दै गएको जनघनत्वसँगै सवारी साधनको सङ्ख्या पनि बढिरहेको छ । अव्यवस्थित सहर अनि जथाभाबी पार्किङले सहरको सौन्दर्य पनि नासिँदै जान थालेको छ ।

सहर भित्रका सडक, फुटपाथ, खुला स्थान जताततै पार्किङ गरेको देखिन्छ । यसले सार्वजनिक स्थान र सेवाको उपभोग गर्न पाउने नागरिकको अधिकार समेत कुण्ठित हुन थालेको छ । सवारी चापले बढिरहेको ट्राफिक जाम अनि अपर्याप्त पार्किङको सास्ती महानगरवासीले दैनिक भोगिरहेका छन् । यिनै समस्याका बीच न्युज एजेन्सी नेपालका फोटो पत्रकारले काठमाडौँ र ललितपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर लिएका तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप