आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चीनको प्रतिक्रिया सकारात्मक : नेकपा माले

आइतबार, ०८ फागुन २०७८, १३ : ४६
आइतबार, ०८ फागुन २०७८

नेकपा मालेले एमसीसीका विषयमा चीनले जनाएको प्रतिक्रियालाई सकारात्मक भनेको छ । आइतबार सो पार्टीका महासचिव सीपी मैनालीले पार्टी स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक भएको बताएका हुन् ।

सो पार्टीको स्थायी कमिटी बैठकले २ बुँदे निर्णय गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्ति :
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप