मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

'ब्याटलग्राउण्ड' बानेश्वरका २५ तस्बिर : आन्दोलनकारीको ढुङ्गा भर्सेस प्रहरीको लाठी

आइतबार, ०८ फागुन २०७८, १८ : ५६
आइतबार, ०८ फागुन २०७८

एमसीसीको विरोधमा गरिएको प्रदर्शनका कारण काठमाडौँको नयाँ बानेश्वर क्षेत्र आइतबार दिनभर तनावग्रस्त रह्यो । प्रतिनिधि सभामा सत्तारुढ दलकै असहमतिका बीच एमसीसीलाई टेबल गरिरहँदा बानेश्वरका सडकमा प्रदर्शनकारी र प्रहरी भिडिरहेका थिए । 

बिहान शान्तिपूर्ण रूपमा सुरु भएको विरोध प्रदर्शन दिउँसो भएपछि हिंस्रक बन्न पुग्यो । आन्दोलनकारीहरूले प्रहरीमाथि ढुङ्गाहरू बर्साइरहे भने प्रहरीले पनि उनीहरुमाथि पानीको फोहरा, अश्रुग्याँस, लाठीदेखि रबरको गोलीसम्म प्रहार गरे । झडपका क्रममा आन्दोलनकारी र प्रहरी घाइतेसमेत भएका छन् ।

आज दिनभर बानेश्वरको तनावलाई फोटो पत्रकार सुवास श्रेष्ठले आफ्नो क्यामरामा कैद गरेका छन् । हेर्नुहोस् आज दिनभरको झडप २५ तस्बिरमा:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप