आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डद्वारा क्रिकेट खेलाडीलाई बधाई

सोमबार, ०९ फागुन २०७८, २१ : १५
सोमबार, ०९ फागुन २०७८

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज भएको टी–२० विश्वकप ग्लोबल छनौट अन्तर्गत क्यानडाविरुद्ध भएको क्रिकेट प्रतियोगितामा विजयी भएको नेपाली टोलीलाई बधाई दिएका छन् । आजको जितसँगै  नेपाल सेमिफाइनल प्रवेश गरेको छ । 

यस अवसरमा प्रचण्डले  सम्पूर्ण नेपाली क्रिकेट टिमलाई बधाई दिएका हुन् । प्रचण्डले सामाजिक सञ्जालमार्फत अब हुने सेमिफाइनलमा पनि आफ्नो शानदार जित निकालेर विश्वकपको यात्रा तय गर्न सफलताको शुभकामना समेत दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप