मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन थरी पीसीआर परीक्षण निःशुल्क

मङ्गलबार, १० फागुन २०७८, १५ : ३८
मङ्गलबार, १० फागुन २०७८

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तीन वटा भाइरसको निःशुल्क परीक्षण गर्न सुरु गरेको छ । मंगलबारदेखि जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सुरु गरेको प्रयोगशालाका डा.राजेश कुमार गुप्ताले जनाकारी दिए  । 

पछिल्लो समय डेंगु भाइरसबाट सर्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टे  सबै जिल्लामा देखिएको छ । हालसम्म डेंगु र चिकनगुनिया  नेपालमा देखिए पनि जीका भाइरस भने नदेखिएको चिकित्सकहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप