माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु
बुधबार, ११ फागुन २०७८, १३ : ४३
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । काठमाडौंमा बुद्ध नगरमा सुरु भएको बैठक बिहीबारसम्म चल्नेछ ।
पार्टीको आन्तरिक तथा समसामयिक विषयमा बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।