मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

युक्रेनमाथिको अतिक्रमण बन्द गर्न माग गर्दै शान्ति समाजले बुझायो रसियन दूतावासमा ज्ञापनपत्र (फोटोफिचर)

बुधबार, ११ फागुन २०७८, १३ : ५७
बुधबार, ११ फागुन २०७८

मानवअधिकार तथा शान्ति समाजले युक्रेन माथिको अतिक्रमण बन्द गर्न माग गर्दै रसियन राजदूतावासमा ज्ञापनपत्र बुझाएको छ ।

समाजका महासचिव पत्र गोबिन्द खनालले रसियन दूतावासका प्रसास्निक अधिकृत कुसल खनाललाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउनुअघि शान्ति समाजले दूतावास अगाडि रुसी कदमको विरोध गर्दै प्रदर्शन समेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप