मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

एमसीसीको विरोधमा बानेश्वरमा मसाल जुलुस, तस्बिरहरु

बुधबार, ११ फागुन २०७८, १९ : ४६
बुधबार, ११ फागुन २०७८

एमसीसी सम्झौताविरुद्ध प्रदर्शन गर्ने क्रम अझै पनि जारी रहेको छ । सम्झौता प्रतिनिधि सभामा समेत टेबल भइसकेको छ । भोलिदेखि सम्झौतामाथिको छलफल सुरु हुँदैछ ।

यता बैठकको पूर्वसन्ध्या विद्यार्थी संगठनले काठमाडौँको बानेश्वरमा मसाल जुलुस निकालेर बिरोध प्रदर्शन गरेको छ । उपत्यका विभिन्न स्थानमा मसाल जुलुस गरिएको संगठनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप