मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फोटोफिचर)

बिहीबार, १२ फागुन २०७८, १४ : ३८
बिहीबार, १२ फागुन २०७८

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको छ । नयाँवानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् भने प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ । 

हेरौं दुई पक्षबीच भएको झडपका तस्बिरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप