आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु

सोमबार, २३ फागुन २०७८, १२ : ०२
सोमबार, २३ फागुन २०७८

कपिलवस्तुको वाणगंगा नगरपालिका–११ ओदारीमा हिजो बेलुकी ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा स्थानीय २६ वर्षीय अनिल गाहा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । 
आइतबार बेलुकी साढे ८ बजे भारतीय नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको टेम्पोलाई ठक्कर दिएको हो । 

ट्रकसहित चालकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप