सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मुक्तिनाथ विकास बैंकद्वारा कैलाश आश्रमलाई सहयोग

बुधबार, २५ फागुन २०७८, १२ : १५
बुधबार, २५ फागुन २०७८

मुक्तिनाथ विकास बैंकले कपिलवस्तुको कैलाश आश्रम धामलाई आर्थिक सहयोग गरेको छ । आश्रम धामद्वारा संचालित मनकामना गुरुकुलमा भवन निर्माणका लागि बैंकले सहयोग गरेको जनाएको हो ।

बैंकले आश्रम धामलाई एक कार्यक्रमबीच चेक हस्तान्तरण गरेको थियो । उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल क्षेत्रीय प्रमुख राजेन्द्र घिमिरे, जीतपूर शाखाका प्रबन्धक लेखेन्द्र जि.सी. र अन्य कर्मचारीहरुको उपस्थिति तथा आश्रम धामको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप