सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

शुक्रबार, २७ फागुन २०७८, ०९ : ३४
शुक्रबार, २७ फागुन २०७८

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र विक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम भएको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रुपैयाँ ०६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ३३ पैसा र बिक्रीदर १६१ रुपैयाँ १२ पैसा कायम छ ।  

कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५१ पैसा र बिक्रीदर १० रुपैयाँ ५६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदरः


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप