सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हामी पनि आविष्कारक, हेरौँ तस्बिरहरू

शनिबार, २८ फागुन २०७८, १४ : ४७
शनिबार, २८ फागुन २०७८

विद्यार्थीहरूको विज्ञान, सङ्गीत, नृत्य लगायतका विभिन्न छेत्रमा रहेको कला एवं सीप प्रवर्धन गर्न वृहस्पति विद्या सदनमा BVS कल्पन आयोजना गरिएको छ ।

विद्यार्थीले बनाएका रोबोट, स्यानिटाइजर डिस्पेन्सरी लगायतका विभिन्न सामाग्री प्रदर्शनमा राखिएको छ । कक्षा १० सम्मका विद्यार्थी ले बनाएका विभिन्न एक दर्जन स्टल राखिएका थिए। हेरौँ तस्बिरहरू :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप