आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चैत ९ र १० गते एमाले केन्द्रीय कमिटी बैठक बस्ने

मङ्गलबार, ०१ चैत २०७८, २० : २०
मङ्गलबार, ०१ चैत २०७८

नेकपा एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । मंगलबार बसेको एमालेको सचिवालय बैठकले चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार केन्द्रीय कमिटी बैठकअघि चैत ७ मा पोलिटब्युरो केन्द्रीय कमिटीपछि चैत १३ मा स्थायी कमिटीको बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप