मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बदलिँदै काठमाडौं, अग्लिँदै उपत्यका (फोटोफिचर)

शनिबार, १२ चैत २०७८, ११ : ३०
शनिबार, १२ चैत २०७८

देशको संघीय राजधानी रहेको काठमाडौंमा गगनचुम्बी घरहरु, भवनहरु बन्नेक्रम तीव्र छ । केही वर्षअघि देखि होटल तथा अपार्टमेन्टका ठूला र अग्ला संरचना बनेसँगै उपत्यकाको चित्र पनि फेरिएको छ । उपत्यकाको धेरै क्षेत्रमा बस्ती विस्तार हुँदा हरिया फाँटहरू मासिएर आधुनिक शहरमा बदलिएको छ । उपत्यका फैलिनेसँगै अग्लिन पनि थालेको छ ।

बदलिएको काठमाडौं अग्लिँदै गरेको उपत्यका सबै अग्लो स्थानबाट देख्न महसुस गर्न सकिन्छ । अग्ला सरकारी भवन, सपिङ कम्प्लेक्स, कर्पोरेट अफिस र होटलहरु निर्माणाधीन छन् । यिनै बदलिँदै गरेको काठमाडौंको चित्र र अग्लिँदै गरेको उपत्यकालाई न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले दृष्यमा कैद गरेका छन् । आजको फोटोफिचरमा बदलिँदै काठमाडौं अग्लिँदै उपत्यका ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप