१७ तस्बिरमा हेर्नुहोस् एमालेको पहिलो स्थायी कमिटी बैठक
आइतबार, १३ चैत २०७८, १६ : १४
नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक आइतबार बसेको छ । बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो ।
बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् । एमाले स्थायी कमिटीमा ४५ जना सदस्य छन् ।
बैठकका तस्बिरहरु हेर्नुहोस्